अमेरिकाका लागी नेपालका पूर्व राजदुत डा.शर्मा डिसीमा सम्मानित

ENGLISH

NRN GLOBAL

अमेरिकाका लागी नेपालका पूर्व राजदुत डा.शर्मा डिसीमा सम्मानित

विजय थापा,वाशिंगटन डिसी

23 May, 2017 | Bipin Acharya | 555 Views | comments

अमेरिकाका लागी नेपालका पूर्व राजदुत शंकर प्रसाद शर्मा (बिद्या वारिधि )लाई आयोजित एक गोष्टि कार्यक्रममा सम्मान गरिएको छ ।डिसी महानगर क्षेत्र बासीको तर्फ बाट अमेरिकाको निजी भ्रमणमा आएको मौकामा अमेरिका नेपाल सहयोगी समाज र इन्टरनेसनल डेवलवमेन्ट इन्सटिट्युट को संयुक्त रुपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राजदुत शर्मालाई सम्मान गरिएको हो ।

नेपालमा सङ्घीयता को सन्दर्भ मा वित्तीय व्यवस्थापन बिषयक गोष्टिमा पूर्व राजदुत शर्माले प्रस्तुति गरेका थिए । उनले संबिधान लेखन ,देशको आर्थिक अवस्था ,परियोजना ,स्थानीय निर्वाचन ,सरकार को नीति ,स्थानीय निकाय आदि अन्य बिषयमा तथ्यांक तथा बुदा सहित प्रस्तुति गरेका थिए । राजदुत शर्माले आफु हुदा गरेका कामका बारेमा पनि चर्चा गरेका थिए ।

पूर्व राजदुत शर्मा संग उपस्थित सहभागीले जिज्ञाशा राखेका थिए भने डा शर्माले जिज्ञाशाको उत्तर दिएका थिए । राजदुत शर्माको साथमा जीवन संगिनी कल्पना शर्मा तथा छोरी समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजकको तर्फ बाट गोपाल रेग्मी ,सुमन तिम्सिना तथा पदम रेग्मीले कार्यक्रम तथा राजदुत शर्मा को बारेमा चर्चा गरेका थिए । अमेरिका नेपाल सहयोगी समाज का सभापति कमला खरेलले आफ्नो संस्थाले सामुदायिक भवन बनाउन गरेको योजना लाई सबैकोसहयोगको अपेक्षा गर्दै राजदुत शर्माले समय दिनु भएकोमा राजदुत लगायत सवैलाई धन्यबाद दिएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK