अमेरिकाका पहिलो नेपाली उपमेयर सिटौला अभिनन्दित

ENGLISH

NRN GLOBAL

अमेरिकाका पहिलो नेपाली उपमेयर सिटौला अभिनन्दित

25 June, 2018 | Kunjar Bhattarai | 3375 Views | comments

 

अमेरिकी स्थानिय सरकारमा निर्वाचित  नेपाली मूलका प्रथम भाग्यमानी व्यक्ती  इन्डियन हेड नगरपालिका, मेरिल्यान्डका उप-प्रमुख किरण रन सिटौला क्यालिफोर्नियामा अभिनन्दित हुनु भएको छ।

उहाँलाई नेपालीहरुको अन्तर राष्ट्रिय संस्था नेपाल विश्व सहयोग संघले नेपाली जातिको प्रतिष्ठा बढाउने र नेपालीहरु माझ उत्कृष्ट उदाहरण पेश गर्नु भएकोले क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बेको रिचमन्ड शहरमा एक बिशेष समारोहबीच अभिनन्दनज गरको हो ।

अभिनन्दन पत्र पश्चिम अमेरिका नेपाली महासंघ वाना तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्की, नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष रविन्द्र कुमार राइ र एन ए जि सि संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो।

सिटौलाले आफूलाई प्रदान गरिएको सम्मान र मायाप्रती आभार प्रकट गर्दै अमेरिकी मूल राजनीतिमा सहभागी हुन आव्हान गर्नु भयो।सोही समारोहमा नेपाल विश्व सहयोग संघ एनए जिसिकी प्रथम महिला हेमा पनेरुलाई एन ए जि पेट्रन अवार्डले सम्मान गरिएको थियो। ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

गोपी

चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK