अमेरिकाका कट्टेलद्वारा धुर्मुस सुन्तलीलाई छोरीको जन्मदिनको खर्च कटाएर सहयोग

ENGLISH

NRN GLOBAL

अमेरिकाका कट्टेलद्वारा धुर्मुस सुन्तलीलाई छोरीको जन्मदिनको खर्च कटाएर सहयोग

28 June, 2016 | Sandeep Bhattarai | 1880 Views | comments

help

न्युयोर्क, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले जन्मदिनको खर्च कटाएर नेपालमा सहयोग गर्ने क्रम पछिल्लो समयमा व्यापक भएको छ ।

पछिल्लो पटक अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल र निरु कट्टेलले आफ्नी जेठी छोरी स्नेहाको पाँचौ जन्मदिनको अवसरमा ‘धुर्मुस सुन्तली एकिकृत वस्ती’ का लागि एकलाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।

‘उपलव्धिमुलक होस् भनेर मैले यो महान कामका लागि मैले सहयोग गरेको हुँ,’ कट्टेलले भने । त्यसअघि पत्रकार विकासराज न्यौपानेले पनि एकलाख एक हजार रुपैयाँ प्रदान गरेका थिए ।

अमेरिकाको दक्षिणी राज्य ओक्लाहोमामा मोटल र ग्याँस स्टेसन सञ्चालन गर्दै आएका सुरेशको पुख्र्यौली घर नेपालको चितवन हो । ‘यहाँ हामीले गर्ने फजुल खर्चले भुकम्पले घरबार विहिन एक परिवारले ओत पाउँछन् । त्यही भएर खाने, पिउने खर्च कटाएर एकहजार डलर सहयोग गर्ने निर्णयमा पुगेको हुँ,’ उनले भने ।

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ ।

यो पनि हेर्नुस – सास क्रियसनले कतारमा ‘सुन्तली धुर्मुस साँझ‘ धमाका गर्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK