अमेरिकाकाको न्यूह्यामसरमा अनेसासद्धारा पा.डा. लुईँटेलको स्वागत

ENGLISH

NRN GLOBAL

अमेरिकाकाको न्यूह्यामसरमा अनेसासद्धारा पा.डा. लुईँटेलको स्वागत

14 June, 2016 | Bipin Acharya | 640 Views | comments

अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) न्यूह्यामसरले बरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. खगेन्द्रप्रसाद लुईँटेलको स्वागत गरेको छ । न्यूह्यामसर राज्यस्थित कंकडमा एक कार्यक्रमको आयोजनागरि प्रा.डा. लुइँटेलको स्वागत गरिएको हो । प्रा.डा. लुइँटेललाई अनेसास न्यूह्यामसर च्याप्टरका अध्यक्ष अग्नी पराजुलीले खादाओढाई मायाको चिनो दिएर स्वागतगर्नुभएको थियो ।

16061301fdgs

स्वागत ग्रहण गर्दै प्रा.डा. लुइँटेलले नेपालीभाषा र साहित्यलाई प्रवासमा बसेरै भएपनि संरक्षण, सम्बद्र्धन र जगेर्ना गरेको देख्दाआफू अतिनै प्रभावितभएको बताउनुभयो । ‘विदेशमा बसेर के भो र ? नेपालीभाषा र साहित्यको उत्तिनै माया छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा अनेसासका केन्द्रिय महासचिव गोवद्र्धन पूजाएवं गजलगाएक महेश्वर पन्तको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा अनेसास न्यूह्यामसर च्याप्टरका अध्यक्ष अग्नी पराजुली, प्रधान सम्पादक इश्वरी भट्ट, भूटानिज कम्युनिटी न्यूह्यामसरकानिर्देशक टीका आचार्य, केन्द्रीय सल्लाहकार सदस्य तथा कवि पुराना घरे, जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य लोक लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अनेसास न्यूह्यामसरका उपाध्यक्ष कृष्ण गिरी र इश्वरी भट्टले कविता वाचन समेत गर्नुभएको थियो भने प्रेमसागर खतिवडा, हरिमाया खतिवडा र महेश्वर पन्तले गजल गायन गर्नुभएको थियो । कार्यक्रम अनेसास न्यूह्यामसर च्याप्टरका सचिव रामचन्द्र भण्डारीले संचालनगर्नुभएको थियो भने प्रधान सम्पादक इश्वरी भट्टले बार्बीक्यू तथा डिनरको व्यवस्थापन गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK