अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा

ENGLISH

TECH

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा

१३ मेगापिक्सलको सेल्फिक्यामेरा

4 January, 2017 | Sandeep Bhattarai | 1380 Views | comments

इन्फोकस ६८०

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस मोबाइलाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्र्याएको हो ।

५.५ इन्चको फूल एचडी डिस्पले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ ।आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा यो फोनकाथुप्रै आकर्षक पक्षहरु रहेका छन् ।

२ जिबी र्याम प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई ६४ जिबी सम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ । यस मोबाइलको एक सबल पक्ष यसको क्यामेरा हो । १३ मेगापिक्सेलको रियर एवम् फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फीप्रमीहरुले आकर्षक सेल्फीखिच्न सक्नेछन ।

नेपालमा नयाँ वर्ष २०१७ देखि फोर जी सेवा सुरु हुने तयारीमा छ ।यसर्थ यो स्मार्टफोनले फोेर जीसिमपनि सपोर्ट गर्दछ । एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा आधारित रहेको सो फोनमा २६०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यस मोबाइलको नेपालीबजार मूल्य १९ हजार ९ सय ९० तोकिएको छ ।

गुगलले नयाँ स्मार्टफोन’पिक्सल र पिक्सल एक्सएल’सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK