अमेजनका सिइओ बेजोस बने विश्वकै धनी व्यक्ति : गेट्स दोस्रो स्थानमा

ENGLISH

WORLD

अमेजनका सिइओ बेजोस बने विश्वकै धनी व्यक्ति : गेट्स दोस्रो स्थानमा

28 October, 2017 | Sandeep Bhattarai | 1570 Views | comments

विश्वप्रख्यात म्यागेजिन फोर्ब्सले वार्षिक रुपमा जारी गर्ने विश्वका धनीहरुको सूची सार्वजनिक गरेको छ ।

जसमा यसवर्ष विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस धनि व्यक्तिको सूचीमा नम्बर एकमा उक्लिएका हुन् । उनको सम्पत्ति ९० अर्ब ६० करोड रहेको छ । त्यस्तै विश्वका धनीहरुको सूचीमा नम्बर दुईमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।त्यस्तै तीन नम्बरमा वारेन बफेट छन् ।

बेजोस गत जुलाइमा एक दिन बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । बेजोसको यस बर्षमात्र १० अर्ब २० करोड डलर सम्पत्ती थपिएको छ ।

६ महिनाअघि मात्र वारेन बफेटलाई पछि पार्दै बेजोस विश्वका दोश्रो धनी व्यक्ति बनेका थिए । यसअघी उनी तेस्रो नम्बरमा थिए ।

बिल गेट्स विश्वकाे पहिलो खर्बपति हुन सक्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

लघु चलचित्र प्रतियोगितामा ‘अटुटनाता’ प्रथम

  नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव...

नेपाली चलचित्र रमितामा दिलिपको सानदार कमव्याक

नेपाली चलचित्रका चिर्चित नायक दिलिप रायमाझीको कमव्याक हुने भएको...

बर्लिन कार्निभलमा नेपालको सहभागिता

बर्लिन,जर्मनि । जर्मनिको राजधानी बर्लिनमा यही मे २० का...

गायक रञ्जित लामाको ‘मुसुक्क ङेमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK