मेशना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायिका विष्णु माझी र गायक मोहन खड्काको आवाजमा “यसै हारी गए” सोमबारबाट युट्युब मार्फत बजारमा सार्वजनिक भएको छ ।
गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा राकेश नेपालीले शव्द सिर्जना मार्फत गरेको छ । माया गरेको आफनो मायालुले बाध्यताले पराइको बन्दा बन्दा प्रेमीकाले आफनो प्रेमीलाई सुखी खुशी हुन र आफनो अभावमा नतड्पन आग्रह गरेका छन । पिडालाई आफुलाई खनाएको मा भने उनले आक्रोस शब्दको माध्यमबाट गरेका छन ।
हार जितको जिवन नै सधर्ष र सफलता रहेको सन्देश गीत मार्फत दिइएको छ । ज्यादै मार्मिक गीतमा अमित बाबु रोकायले निकै मनछुने लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । विमल अधिकारी र सपना के.सीको अभिनय रहेको सो गीतमा कपिल लामाले निर्देशन गरेका छन ।
न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...