अमिताभसँग अनुहार मिल्दा भाइरल बने यी शरणार्थी

ENGLISH

ENTERTAINMENT

अमिताभसँग अनुहार मिल्दा भाइरल बने यी शरणार्थी

17 March, 2018 | Kunjar Bhattarai | 780 Views | comments

चर्चित बलिउड अभिनेता अमिताभ वचनसँग  मिल्दो अनुहार भएका एक अफगानी शरणार्थीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही चर्चित भारतीय मिडियाहरूले पनि अमिताभसँग उक्त शरणार्थीको अनुहार मिलेको भनी समाचार प्रसारण गरेपछि  शाबुज नाम गरेका ६८ वर्षीय अफगानी शरणार्थी भाइरल बनेका हुन् ।

साथै  आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभको यस्तो लुक्स भनि सामाजिक सञ्जालमा शाबुजको तस्बिरले चर्चा पाएको छ ।चस्मा लागाएर हलुका दाह्री पालेका शाबुजको तस्बिर अभिनेता अमिताभसँग मेल खान्छ ।

जनवरी २७ सन् २०१७ मा फोटोग्राफर स्टेभ म्याककरीले उक्त शरणार्थीको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका थिए। फोटोग्राफर म्याककरीले जनाएअनुसार धेरैजना अफगानीहरूले आफ्नो नाममात्र बताउने गरेकाले उनीबारे पूर्ण विवरण आएको छैन ।

फिल्म शुटिङको क्रममा घाइते भए अमिताभ बच्चन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK