अमिताभले शाहरुखको तारिफ गरेकोमा यस्तो आपत्ति ?

ENGLISH

ENTERTAINMENT

अमिताभले शाहरुखको तारिफ गरेकोमा यस्तो आपत्ति ?

28 January, 2017 | Bhawana Pathak | 790 Views | comments

शाहरुख खानको फिल्म ‘रईस’ गत बुधबार रिलिज भएको छ । ‘रईस’ फिल्मको विषयमा आलोचकहरुले आफ्नो भिन्न मत व्यक्त गरेका छन् । कसैले फिल्मलाई मन पराएका छन् भने कसैले यसलाई रुचाएका छैनन् ।

shaharukh-amitabh

‘रईस’ फिल्मलाई रुचाउनेमा अमिताभ बच्चन पनि समावेश भएका छन् । अमिताभ बच्चनले ट्वीटर गरे, ‘बधाई शाहरुख । रईसमा तिम्रो रिस मनपर्यो ।’

अमिताभले यस्तै एक ट्वीट ऋतिक रोशनको फिल्म ‘काबिल’ का लागि पनि गरेका छन् ।तर केही मानिसलाई भने अमिताभले ‘रईस’ को तारिफ गरेको मन परेन ।एक प्रयोगकर्ताले ट्वीट गरे, ‘ हा हा, के मनपर्यो ? युवाको लागि गलत सन्देश । के यो रिस जुन कुराको लागि देखाइएको छ, त्यो जायज छ ?’

@jdmarujd ह्याण्डलबाट लेखिएको छ, ‘तपाईं मात्र यस्तो फिल्मको तारिफ गर्न सक्नुहुन्छ, जहाँ एक आतंककारीलाई हिरोजस्तो देखाइएको छ ।’
सुमान्त चक्रबर्तीले लेखे, ‘रईस फिल्म आतंककारी अब्दुल लतिफको जिन्दगीमा बनेको छ । यसलाई समर्थन गर्ने आशा तपाईंबाट छैन ।’ ले

@theshakaal ले ट्वीट गरे, ‘लम्बू तिम्रो यो ट्वीटको आशा थिएन । जे होस्, तिमीहरु बलिउडवाला हिन्दुको भावनालाई के बुझ्थ्यौ र ?’

@mpraval ले ट्वीट गरे, ‘सर, यस्तो प्रकारको फिल्मको तारिफ गर्नुहुनेछ, यो तपाईंबाट आशा थिएन । तपाईं त बुझक्कड मान्छे, यस्तोलाई प्रश्रय नदिनुहोस् । ’यद्यपी, केही मानिसहरुले भने अमिताभको ट्वीटमा समर्थन गरेका छन् ।श्रेया मिश्राले लेखिन्, ‘एक सुपरस्टारले अर्का सुपरस्टारको प्रशंसा गरिरहेका छन् ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK