अमिताभलाई रिप्लेस गर्दै कौन बनेगा करोडपतिमा रणवीर

ENGLISH

ENTERTAINMENT

अमिताभलाई रिप्लेस गर्दै कौन बनेगा करोडपतिमा रणवीर

22 January, 2017 | Bhawana Pathak | 1005 Views | comments

सोनी च्यानलको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को नयाँ सिजन शुरु हुँदैछ ।

karodpati

यो सिजनका प्रस्तोता भने अमिताभ बच्चन हुनेछैनन् । उनलाई रिप्लेस गर्दै अभिनेता रणवीर कपूरले कौन बनेगा करोडपतिको नयाँ सिजन होस्ट गर्ने भएका छन् । कौन बनेगा करोडपतिको शुरुवात सन् २००० मा भएको हो ।

पहिलो र दोस्रो सिजनलाई अमिताभले होस्ट गरेका थिए भने तेस्रो सिजनमा शाहरुखले ईन्ट्रि मारेका थिए । तर पछि फेरि लगातार अमिताभले नै यो शो होस्ट गर्दै आएका थिए । अमिताभको स्थान लिएका रणवीरले अमिताभले जस्तै दर्शकको माया पाउलान् या नपाउलान् ! त्यो भने हेर्न बाँकी नै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK