अमिताभको यस्तो प्रतिक्रियाले सबै आश्चर्यचकित

ENGLISH

ENTERTAINMENT

अमिताभको यस्तो प्रतिक्रियाले सबै आश्चर्यचकित

22 September, 2016 | Anjana Bhandari | 975 Views | comments

amitabh-bachchan-aishwarya-rai

पहिलो पटक रणवीर कपुर ऐश्वर्या राय बच्चन अभिनिति चलचित्र ए दिल हे मुश्किल’ ऐश्वयाको अन्तरंग दृश्य छ । फिल्ममा उनले रणवीर कपुरसँग दिएको अन्तरंग दृश्यले बलिउड फिल्म बजारमा चर्चा पाइरहेको छ ।

ऐश्वर्याको यस्तो दृश्यका कारण उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन रिसाएको चर्चा चलेको थियो । बच्चन परिवारले फिल्मको यो दृश्य हटाउन निर्देशक करण जोहरलाई आग्रह गरेको समेत खबर बाहिरिएको थियो ।

एक कार्यक्रममा पुगेको अमिताभले दिएको बयानले सबैलाई अचम्ममा पारेको छ । पत्रकारले ऐश्वर्याको दृश्यलाई लिएर सोधेको दृश्यलाई प्रश्नमा अमिताभले भने ‘‘मैले अहिलेसम्म फिल्मको ट्रेलर र गीत केही पनि हेरेको छैन ।’

उनको यो प्रतिक्रियाबाट उक्त प्रश्नबाट बचाउनका लागि दिएको प्रष्ट हुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK