अम्बर गुरुङ प्रति एनआरएनएको श्रद्धाञ्जली

ENGLISH

SPECIAL

अम्बर गुरुङ प्रति एनआरएनएको श्रद्धाञ्जली

7 June, 2016 | arjun baral | 960 Views | comments

nrnagurung
भारतको दार्जलिंगमा जन्म भइ नेपाली साहित्य र संगीतको सेवामा सम्पूर्ण जिबन अर्पण गर्नु भएका बरिस्ट संगीतकार, नेपाली संगीतका होनहार ब्यक्तित्व, राष्ट्रगान लगायत २०० भन्दा बढी गीतका संगीतकार अम्बर गुरुङले यस धर्तीबाट बिदा लिनु भएको छ ।

उहाँका अमर सांगीतिक कृतिहरु हामी बीच सदा सधै बाची रहनेछन् । उहाँ प्रति हार्दिक भाबपुर्ण श्रदान्जली तथा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

डा.बद्रि के.सी
महासचिब, अन्तरास्ट्रिय समन्वय परिषद, गैर आबासीय नेपाली संघ

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK