अभिषेक बच्चनले दिए सरकारी जागिर खान आवेदन

ENGLISH

ENTERTAINMENT

अभिषेक बच्चनले दिए सरकारी जागिर खान आवेदन

3 May, 2017 | Bhawana Pathak | 670 Views | comments

फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् । हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ ।

महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा दिने तयारीमा छन् ।

रमाइलो कुरा त यो छ कि अभिषेकको परिक्षा सेन्टर राजस्थानको राजधानी जयपुरलाई तोकिएको थियो । खासमा, कर्मचारी चयन आयोगको तर्फबाट मल्टि टास्किंग नन टेक्निकल स्टाफको पहिलो चरणको परिक्षा गएको बिहीवार भएको थियो ।

यो परिक्षाका लागि लिइएको आवेदन मध्ये एक आवेदन निकै विषेश थियो । परीक्षाका लागि कुनै व्यक्तिले मजाक मजाकमै अभिषेक बच्चनको आवेदन भरिदिए । उक्त आवेदनमा अभिषेकको तश्वीर लगाइएको छ । आवेदन पेश गरेपछि आयोगले स्क्रूटनीमा यसलाई ध्यान दिँदै परमिशन लेटर पनि जारी गरेको छ ।

अभिषेक बच्चनको नाम र उनको फोटोको साथ बनेको यो एडमिट कार्डमा उनको जन्ममिति 1 जनवरी 1995 छापिएको छ । उनको रोल नम्बर 2405283611 छ तर घरको ठेगाना भने 69 ट्रिपल एक्स कोलनी, लातूर (महाराष्ट्र) लेखिएको छ ।

यति मात्र कहाँ होर बिहीवार महिला अभ्यर्थियोका लागि आयोजित यो परिक्षामा अभिषेकलाई पुरुष होइन महिला समेत भनिएको थियो । त्यस्तै, फोटोको तल अभिषेक बच्चनको नाममा सिग्नेचर पनि गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK