अभिनेत्री पूजा शर्मा फेरी विवादमा

ENGLISH

ENTERTAINMENT

अभिनेत्री पूजा शर्मा फेरी विवादमा

13 July, 2017 | Bipin Acharya | 3215 Views | comments

सुस्मिताको टिप्पणी– ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’

अभिनेत्री पूजा शर्मा बिवादमा मुछिएकी छन् । आफुले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउछु प्रचारको क्रममा एक अनलाइन मिडियालाई नायक भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन् भन्ने अभिब्यक्ति दिएपछि उनी बिवादमा मुछिएकी हुन् ।

समाचार सार्वजनिक भए लगतै भुवन पत्नी तथा अनमोलकी आमा सुस्मिता केसीले आक्रोस् पोखेकी छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पुजाप्रति आक्रोस पोखेकी हुन् ।

चलचित्र क्षेत्रमा ४० बर्ष बिताइसकेको मान्छेको अगाडि ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’ केसीले आफ्नो स्टाटसमा लेखेकी छन् । केसीको गाली सहितको स्टाटसमा निर्देशक सुदर्शन थापालाई समेत गाली गरिएको छ ।

यस बिषयमा सुर्दशनले आफुलाई मुच्छ नहुने बताएका छन् । सुस्मितालाई आफुले अग्रज मान्ने गरेको बताउदै थापाले कुरै नबुझि यसरी गालि गर्नु नराम्रो हुने बताएका छन् । थापाले ‘म यस्तो गीत गाउछु’को ट्रेलर सार्वजनिक भएसँगै केसीले आफुहरुसँग नराम्रो ब्यवहार गर्न थालेको उल्लेख गरेका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK