अभिनेत्री दीपिका पादुकोणको नाक काट्ने धम्की

ENGLISH

ENTERTAINMENT

अभिनेत्री दीपिका पादुकोणको नाक काट्ने धम्की

18 November, 2017 | Kunjar Bhattarai | 2035 Views | comments

संजय लीला भंसालीको फिल्म ‘पद्मावती‘को कथालाई लिएर उत्पन्न विवादकाबीच राजपुत करणी सेनाले अभिनेत्री दीपिका पादुकोणको नाक काट्ने धम्की दिएको छ । धम्की पछि मुम्बई पुलिसले दीपिकाको सुरक्षा थप गरेको छ।

बिहीवार राजपूत करणी सेनाको प्रमुख सिंह मकरानाले दीपिकाको नाक काट्ने घम्की दिएका हुन् । उनले एक भिडियोमार्फत भने, ‘राजपूत कहिलेपनि महिलाहरुमाथी हात उठाउँदैन तर आवश्यक परेको खण्डमा दीपिकाको साथ त्यही गर्नेछौ जो लक्ष्मणले शूर्पणखामाथी गरेका थिए ।’

विवादलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले भंसालीको सेक्योरिटी कभर पनि बढाएको छ । भंसालीको घर र जुहू स्थित आफिसको बाहिर सयौं पुलिस खटाइएको छ । अहिले भंसालीलाई दुई गनम्यान २४ सै घण्टाका लागि उपलब्ध गराइएको छ । यो सुरक्षा भंसालीलाई तबसम्म दिइनेछ जबसम्म उनी माथी खतरा रहनेछ ।

संयुक्त पुलिस आयुक्त देवेन भारतीले दीपिकालाई नाक काट्ने धम्की आएपछि आफूहरुले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएका छन् । उनले धम्कीपछि फिल्म निर्माता संजय लिला भन्सालीसहित शहीद कपुर र रणवीर सिंहको सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए। पद्मावतीको विवाद उत्पन्न भएपछि यसलाई रोक्न देशव्यापी विरोध भइरहेको छ।

१ डिसेम्बरका लागि रिलिज मिति तय भएको फिल्ममा  फिल्ममा दीपिका पादुकोण, साहिद कपूर र रणवीर सिंहको मुख्य अभिनय रहेको छ।

पद्मावती रिलिज नरोके भारत बन्द गर्ने 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK