अभिनेत्री करिनाले रिसाउँदै भनिन्– म गर्भवती भएकी हुँ, मरेकी होइन

ENGLISH

ENTERTAINMENT

अभिनेत्री करिनाले रिसाउँदै भनिन्– म गर्भवती भएकी हुँ, मरेकी होइन

20 July, 2016 | Anjana Bhandari | 1050 Views | comments

karina

केही दिनयता बलिउडमा अभिनेत्री करिना कपुर गर्भवती भएको खबर चर्चामा छ।

उनले लन्डनमा ‘बेबी टेस्ट’ (लिंग परीक्षण) गराएको समाचार आएपछि यो चर्चा झन् बढ्यो ।

मिडियाले यसलाई प्राथमिकता दिएपछि करिना रिसाएकी छिन् । आइतबार एक अन्तर्वार्तामा करिनाले मिडियाप्रतिको रिस कडा शब्दमा पोखिन् ।

अन्तर्वार्तामा करिनाको गुनासो थियो– मिडियाले गर्भवती भएको खबरलाई अत्यन्त नकारात्मक रूपमा प्रस्तुत गरिरहेका छन् ।

उनले अन्तर्वार्तामा भनिन्, ‘म गर्भवती भएकी हुँ, मरेकी होइन । बच्चा जन्माउनु यो पृथ्वीको सामान्य नियम हो, यसलाई ठूलो मुद्दा बनाउनु आवश्यकता नै छैन ।

म गर्भवती भएकाले मेरो काममा कुनै असर परेको छैन, तर मिडियाले यो मुद्दालाई अनावश्यक चर्चा गरेर मलाई समस्यामा पारेका छन् ।’

त्यसो त गर्भवती भए पनि करिना फिल्म ‘विरा दी शादी’को सुटिङमा व्यस्त छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK