अभिनेत्री अनुष्का सेट्टी २ मिलियन डलर की मालिक्नी

ENGLISH

ENTERTAINMENT

अभिनेत्री अनुष्का सेट्टी २ मिलियन डलर की मालिक्नी

16 July, 2017 | Kunjar Bhattarai | 640 Views | comments

  कयौँ तमिल र तेलगु फिल्ममा काम गरिसकेकी अभिनेत्री अनुष्का सेट्टीको चर्चा फिल्म ‘बाहुबली’ मा मुख्य भूमिका निर्वाह गरेपछिे झनै बढ्न थालेको छ ।

केही दिन अघि आवश्यकता भन्दा धेरै तौल बढाएपछि फिल्म ’साहो’बाट उनी बाहिरिएकी छिन् भन्ने खबर सार्वजनिक भएको थियो  । तर, यसबारेमा आधिकारिक पुष्टी भने हुन बाँकी छ ।

अनुष्काको बारेमा हालै मात्र नयाँ तथ्य सार्वजनिक भएको छ ।  नेटवर्थिएर डटकमको रिपोर्टले बताए अनुसार अनुष्का २ मिलियन डलर अर्थात १४० करोड भारतीय रुपैंयाको बराबरको सम्पत्तिको मालिक्नी हुन् । रिपोर्टका अनुसार, अनुष्काको हैदरबादको जुबली हिल्सस्थित वुड्स अपार्टमेन्टको छैठौं तलामा आलिसान घर छ । त्यस्तै अनुष्काले  हाल एक फिल्मको लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिने गरेकी छिन् ।

यस्तै अनुष्काको साथमा हाल बिएमडब्ल्यु ६, अडी ए६, अडी क्यु५, र टोयोटा कोरोला जस्ता केही नाम चलेका महंगा ब्रान्डका लक्जरी कार छन् । अनुष्का सेट्टीले एक पटक आफ्नो ड्राइभरलाई १२ लाख रुपैंयाको कार समेत गिफ्ट दिएकी थिइन् ।

अनुष्काको हातमा एमबिएस ज्वैलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाईल, कोलगेट एक्टिभ साल्ट र डाबर अमला जस्ता ठूला ब्रान्डका विज्ञापन छन् । जसबाट उनले करोडौं आम्दानी गर्ने गरेकी छिन् ।

दर्जनौँ सफल फिल्म मा अभिनय गरिसकेकी अनुष्काको खास नाम स्वीटी सेट्टी हो । ७ नोभेम्बर १९८१ मा जन्मिएकी अनुष्काले २००५ मा रिलिज भएको तेलगु फिल्म ’सुपर’बाट डेब्यु गरेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK