अभिनेत्रीको ‘देहव्यापार काण्ड’मा कटप्पासहितका कलाकारविरुद्ध वारेन्ट जारी

ENGLISH

ENTERTAINMENT

अभिनेत्रीको ‘देहव्यापार काण्ड’मा कटप्पासहितका कलाकारविरुद्ध वारेन्ट जारी

27 May, 2017 | Bipin Acharya | 635 Views | comments

चर्चित भारतीय फिल्म ‘बाहुबली २’ का अभिनेता कटप्पा (सत्यराज) विरुद्ध अदालतले वारेन्टपत्र जारी गरेको छ । उनीसहित तामिलनाडुका आठ कलाकारले अदालतको मानहानी गरेको भन्दै गैरजमानती वारेन्ट जारी गरेको हो ।

मानहानीको एउटा मुद्दामा अदालतमा हाजिर नभएर मानहानी गरेको आरोपमा कटप्पासहित कलाकारविरुद्ध नीलगिरि क्रिमिनल कोर्टले वारेन्ट जारी गरेको समाचारमा उल्लेख छ ।

वारेन्ट जारी गरिएका अरू कलाकारमा आर शारत कुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र फिल्म निर्देशक एवं कलाकार चेरन रहेका छन् । उनीहरूविरुद्ध एक पत्रकारले दायर गरेको मानहानि मुद्दामा उनीहरू हाजिर नभएपछि वारेन्ट जारी गरिएको छ ।

देहव्यापारको आरोपमा केही वर्षअघि पक्राउ परेकी अभिनेत्री भुवनेश्वरीसँगै अन्य अभिनेत्रीको नाम पनि देहव्यापारको सूचीमा राखेर ती पत्रकारले छापेका थिए ।

त्यसपछि सुरु भएको विवादमा कलाकारहरूले पूरै पत्रकारविरुद्ध विभिन्न आरोपप्रत्यारोप लगाएपछि एक पत्रकारले ती कलाकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदातलको आदेश नटेरेको भन्दै उनीहरूविरुद्ध वारेन्ट जारी गरिएको हो । – एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK