अब अति भयो रोकौं ‘मधेशकै बिरुद्दको मधेश आन्दोलन’

ENGLISH

अब अति भयो रोकौं ‘मधेशकै बिरुद्दको मधेश आन्दोलन’

26 September, 2015 | Krishna Adhikari | 855 Views | comments

MadheshiDalKoMaag.jpgनेपालमा असोज ३ गते संबिधान सभाले गणतान्त्रिक नेपालको पहिलो संबिधान जारी गरे पछि हर्ष र खुसिको अपेक्षा गरिएको थियो | सबै बिश्व समुदायले प्रजातान्त्रिक पद्दति मार्फत जनताको संबिधान जारी गरेको भन्दै बधाई दिए तर अपेक्षित रुपमा महत्वपूर्ण मानिएको छिमेकि भारतले स्वागत गर्न अझै मानेको छैन | उसले संबिधानलाई अस्विकार गरी ‘ब्रोडर’ भन्दा ‘बोडर’ नेपालको चिन्ता गर्दै भुपरीबेष्टित देश नेपाल माथी अघोषित नाकाबन्दी लगाएको छ |

भारतले सार्बभौम नेपालले संबिधान सभा मार्फत जारी गरेको बिश्वले निकै प्रगतिशील भनिएको सम्बिधानमा अस्वाभाविक माग तेर्स्याएर संसोधन गर्नु पर्ने भन्दै नेपाल प्रति नाकाबन्दी गरेको छ | जसका कारण नेपालको मधेश र तराइका ‘केहि’ नेतालाई हातमा लिई अनाबश्यक बन्द-हटताल, नारा जुलुस गर्दै बिरोध गर्ने शिलशिला जारी छ |

हुनत मधेशका केहि नेताका कारण यस्तो भएको भन्दै स्थानीय मधेशका राष्ट्रबादी नेताका अनुसार अहिले केहि मोर्चाले गरेको आन्दोलन मधेश बिरुद्द नै रहेको यहाँका जनताले बुझिसकेकोले केहि समय पछि मथ्थर हुने बताएका छन | तर छिमेकी मुलुक भारतले छिट्टै बिहारमा हुन् लागेको चुनाब लाइ मध्य नजर गर्दै भारतको उत्तर बिहारका जनताको भावनामा खेल्ने उदेश्यका साथ नेपाली मैदानमा खेली रहेको छ | जसको भारतीय विद्वानहरुले समेत चर्चित पत्रिकाहरुमा लेख लेख्दै बिरोध गरिरेका छन | यसैले यो अहिले भैरहेको आन्दोलन मधेशी कै हितमा छैन |

अब नेपालका राजनीतिक दल र यसका नेता कार्यकर्ताले मधेशमा गएर जनतालाई संबिधान पढाउनुको बिकल्प छैन | उनीहरुमा कथित मधेशी दलहरुले गलत संदेश फैल्याई करिब सात दशक पछी आएको गणतान्त्रिक संबिधान माथि भ्रम छर्ने प्रयास गरेका कारण समस्या परेको हो | अब आफ्नो समस्या आफैले सुल्झाउने हो अरुले हैन भन्ने संदेश छिट्टै दिन जरुरि छ, र भविष्यमा पनि यस्ता प्रकारका गल्ति ठुला दल, राज्यका कुनै पनि निकायका ब्यक्तिहरुले गर्नु हुदैन | राज्य पहिले अनि ब्यक्ति भन्ने मन्त्र जपेर अगाडी बढ्नु जरुरि छ |

देशमा सम्पूर्ण अर्थतन्त्र भारतमा निर्भर रहेको अबस्थामा अघोषित नाकाबन्दी अब हामी सबै एकजुट भएर भोग्नु पर्छ जसको फलस्वरूप देशलाई कुन रुपमा बिकासको स्तरमा पुर्याउनु पर्ने हो अहिले नै छिनोफानो गर्नु पर्छ | जनतामा राष्ट्रप्रेमको भावना जगाउनु निकै जरुरि छ | जब सम्म जनतामा आफ्नो राष्ट्रिय झन्डामा बिश्वास र माया हुदैन त्यस्तो देशको राष्ट्रियता दिगो हुदैन अर्थात ‘पार्टी भन्दा पहिले मेरो देश भन्ने’ भावना बोकेर स्वाबलम्बी बन्न सिक्नु पर्छ अनिमात्र हामीले सफलता हासिल गर्न सकिन्छ |

संबिधान बनिसकेको अबस्थामा अब बिदेशमा रहेका नेपालीहरु आफुले सिकेको सिप,ज्ञान, र कमाएको पुंजी लाइ अब नेपालमा ल्याएर लगानी गर्न ढिलो गर्नु हुदैन नकी सधै बिदेशमा बस्यो देश राम्रो भएन, बनेन भन्यो जनता,नेता लागि गर्यो, समय बितायो ? पछिल्लो समय आएको पनि छ,अब बिदेशमा रहेका आफ्ना नागरिकको झन ठुलो आबश्यकता पर्दछ देशलाई अफ्ट्यारो परेको बेलामा यसैले सबैले आफ्नो तर्फबाट सक्दो  मुलुक लाइ सहयोग गरौँ, अति भयो आन्दोलन, जनता मार्ने काम, अब यसलाई रोकी आउनुहोस देशलाई आत्मनिर्भर बनाउंन तिर लागौं  |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK