अबुधाबीमा सुतेको सुत्यै अस्ताए गोरखाका टोपबहादुर

ENGLISH

NRN GLOBAL

टोपबहादुर आले मगर

अबुधाबीमा सुतेको सुत्यै अस्ताए गोरखाका टोपबहादुर

30 June, 2018 | Sandeep Bhattarai | 1645 Views | comments

टोपबहादुर आले मगर

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्सको अबुधाबी गएका भीमसेन थापा गाउँपालिका ६ अश्राङ रीपका ३१ वर्षीय टोपबहादुर आले मगरको मृत्यु भएको छ । काम सकेर राति सुतेका आले बिहान मृत भेटिएको त्यहीँ काम गर्ने विनोद श्रेष्ठले जानकारी दिए ।

‘गत मंगलबार काम सकेर खाना खाएर सुतेका बिहान टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भइसकेको रहेछ’, श्रेष्ठले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’ उनको शव पोस्टमार्टमका लागि अबुधाबीको खलिफा हस्पिटलमा राखिएको श्रेष्ठले बताए ।

आलेको शवलाई नेपाल पठाउन आइतबारदेखि प्रक्रिया अघि बढाइने युएईका लागि नेपाली कार्यवहाक राजदूत सागर फुयाललाई उद्धृत गर्दै श्रेष्ठले जानकारी दिए । आलेले ६ वर्ष अघिदेखि अबुधावीमा काम गर्दै आएका थिए । अबुधावीस्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्ने उनले बताए । टोपबहादुरको श्रीमती र १ छोरी छन् ।

अन्नपूर्ण पोस्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK