अबुधाबीमा रुपन्देही सेवा समाज युएईको क्षेत्रीय समिति गठन

ENGLISH

NRN GLOBAL

अबुधाबीमा रुपन्देही सेवा समाज युएईको क्षेत्रीय समिति गठन

20 July, 2016 | arjun baral | 2985 Views | comments

1

भुपराज बस्याल ,युएई– गत सुक्रबार को दिन अबुधाबीको दलमा स्ट्रीट एरियामा रुपन्देही सेवा समाज युएईको अबुधाबी क्षेत्रीय समिति गठन भएको छ।  उक्त गठनकार्यक्रममा  केन्द्रीय अध्यक्ष हरि चापागाईं, बिस्नु सापकोटा, धर्म भट्टराई,  लेखनाथ पाण्डेय, गितामणि पाण्डेय, विश्वास पोखरेलको उपस्थिति रहेको थियो।

नब गठित रुपन्देही सेवा समाज अबुधाबी क्षेत्रीय समिति दिपिका ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्ब सहमतिले चयन गरेको छ |जसको उपाध्यक्ष मा पुस्कर श्रेष्ठ र गुन्जमान बिक रहेका छन् भने  सचिवमा बिरेन्द्र कंडेल सहसचिव सानु मल्ल सदस्यहरुमा, बुद्दिराम थारु , प्रताप मल्ल , नारायण गिरि , विजय गौतम , करण आले मगर , सुरज घिमिरे , महेश मल्ल सल्लाहाकारहरुमा  तारा मल्ल , चन्द्र सारुमगर , लक्ष्मण सुबेदी रहेका छन् |

2

रुपन्देही जिल्लामा रहेर रोजगारीको सिलसिलामा युएईमा कार्यरत रुपन्देही बासीहरुलाई गोलबन्द गर्दै २०१४ मा स्थापना गरिएको यो सस्थाले युएई लगाएत नेपालमा सहयोग गर्दै आएको मन कारी सस्थाले युएई का सबै प्रान्त हरुमा गठन गर्ने निर्णय सगै अबुधाबीमा गठन गरिएको छ  ।

रसलखेमा मा तदर्थ समिति बनायिएको छ भने अन्य ठाउहरुमा पनि गठन गर्ने तयारी रहेको तथा युएईमा रहनु हुने सम्पूर्ण रुपन्देही बासीलाई आबद्ध हुन् अनुरोध गर्दै आउने सेप्टेम्बर ९ तारिक इम्पेरीयल सुइट होटेलमा महिला हरुको चाड तीज गरिने भएको ले सबैको सहयोगको अपेक्षा राखेको सस्थाका अध्यक्ष हरि चापागाई ले बताएका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK