अबको लक्ष्य एसिया कप खेल्नु हो : कप्तान खड्का(भिडियो सहित)

ENGLISH

INTERVIEW

अबको लक्ष्य एसिया कप खेल्नु हो : कप्तान खड्का(भिडियो सहित)

7 August, 2018 | Sandeep Bhattarai | 4535 Views | comments

पारस खड्का

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससंगको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै कप्तान खड्काले नेपालको क्रिकेट खेलहरु खासै हेर्ने नपाएका दर्शक र क्रिकेट फ्यानहरुले हेर्न पाएको र पहिलो ऐतिहासिक जित भएकोले यसले क्रिकेटमा सुखद सुरुवात दिएको बताए । लर्ड्समा पनि टि -२० खेलमा नेदरल्याण्ड्सविरुद्ध को खेलमा पानी परेकोले सिरिज १-१ को बराबरी भएको र आउँदा दिनमा पनि त्रिकोणात्मक शृंखला धेरै भन्दा धेरै खेल्ने भन्दै त्यहि अनुरुप खुशी हुने धारणा व्यक्त गरे ।

नेपालको लागि क्रिकेट खेल्दा सधै दबाब हुने गरेको बताउदै खड्काले सबै खेलाडीहरुलाई दबाब नरही खेल्ने बानी भैसकेको र राम्रो प्रदर्शनको लागि आफ्नो जिउ ज्यान लगाउनेको साथै मैदान भित्र उत्रौछौ केवल राम्रो प्रदर्शन गरेर खेल जित्नको लागि मात्र । त्यस्तै खड्काले यो जितले भविष्यमा अझ माथिल्लो स्तरमा जित हासिल गर्न सकोस र यसै महिनाको अन्तिम एसिया कप क्वालिफायर छ त्यसमा पनि टोलीको प्रदर्शन राम्रो हुने प्रतिक्रिया दिए । खेल हो जित हार अवश्य हुन्छ तर यसपाली जितियो खुशी लागेको छ भन्दै कप्तान खड्काले जे होस् नेपाली टिमले जित्नु पर्यो भन्ने बताए ।

खेल खेलेको बारेमा केहि सोचिदैन केवल खेल कसरी आफ्नो पक्षमा पार्नेमा भन्नेमा मात्र सोचिन्छ जुन खेलमा आफु सफल भएको बताए । एसिया कप छनोटको लागि सबै टिम राम्रा छन् जुन एक अर्कासंग निकै परिचित छन् र हाम्रो लागि एउटा महत्व पनि छ जुन खेल जितेमा भारत र पाकिस्तानसंग एसिया कप क्वालिफायर खेल्न पाउछौँ जुन नेपाली क्रिकेटको लागि ठूलो अवसर रहेको बताए ।

भिडियो –

अबको आठ वा दश वर्षभित्र नेपालले टेस्ट राष्ट्रको मान्यता पाउछ : प्रशिक्षक टमाटा(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK