अबको आठ वा दश वर्षभित्र नेपालले टेस्ट राष्ट्रको मान्यता पाउछ : प्रशिक्षक टमाटा(भिडियो सहित)

ENGLISH

INTERVIEW

अबको आठ वा दश वर्षभित्र नेपालले टेस्ट राष्ट्रको मान्यता पाउछ : प्रशिक्षक टमाटा(भिडियो सहित)

6 August, 2018 | Sandeep Bhattarai | 1215 Views | comments

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय शृङ्खला बराबरी गरेर स्वदेश फर्केको छ । नेदरल्याण्डबिरुद्धको खेलमा नेपाली खेलाडीहरुको प्रदर्शनपछि प्रशिक्षक जगत टमाटा निकै खुसी देखिन्छन् ।

प्रशिक्षक टमाटा यही गतिमा खेल्ने हो भने अबको आठ वा दश वर्षभित्र नेपालले टेस्ट राष्ट्रको मान्यता पाउने बताउनुहुन्छ । सोमबार स्वदेश फर्कने क्रममा पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रशिक्षक जगत टमामाले सो दावी गर्नुभएको हो ।

हेरौं प्रशिक्षक टमाटाको भनाईसंगै नेपाली टोलीको स्वागत भिडियोमा

नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय क्रिकेट शृङ्खला खेलेको क्रिकेट टोली स्वदेश फिर्ता(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK