अफ्रिकामा नेपाली नयाँ बर्ष यसरी मनाइयो

ENGLISH

NRN GLOBAL

अफ्रिकामा नेपाली नयाँ बर्ष यसरी मनाइयो

16 April, 2018 | Sandeep Bhattarai | 4100 Views | comments

गैर आवासीय नेपाली संघको युगान्डा र नाइजेरिया राष्ट्रिय समन्वय समितीले युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नयाँ बर्ष २०७५ लाई भब्य रुपमा स्वागत गर्दै नयाँ बर्ष मनाएका छन् ।

कम्पालामा आयोजित कार्यक्रममा स्थानिय नेपाली कलाकारहरु रमेश कँडेल, तेजेन्द्र विवश र पवन भण्डारीले गीत नृत्य प्रस्तुत गरेका थिए भने संघका आइसिसी सदस्य जीबन पङ्गेनी, अध्यक्ष राज मणि भण्डारी र उपाध्यक्ष बिनोद थापाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरि नाइजेरियामा आयोजित नयाँ बर्ष कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा, आइसिसी सदस्य चिरन्जिबी रोका, अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष विश्वास पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शंकर बर्माले नारायण गोपालका कालजयी गीत गाउनु भएको थियो भने नेपाली गीत सङ्गीत प्रस्तुत गरिएका थिए ।

बेलायतमा नेपाली नयाँ वर्षको उल्लास

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK