अफगानिस्तानमा ३० जना लडाकु मारिए

ENGLISH

WORLD

अफगानिस्तानमा ३० जना लडाकु मारिए

22 February, 2017 | arjun baral | 700 Views | comments

afeअफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ ।

इश्लामिक स्टेट आवद्ध उनीहरु गत २४ घन्टाको अवधिमा भएका कारबाहीमा मारिएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

“हेस्का मिना र एचिना जिल्लामा सरकारी सुरक्षा फौजले गरेको हवाई कारबाही र सुरक्षा फौजसंग भएको दोहोरो भिडन्डका क्रममा २४ घण्टामा आइएसमा आवद्ध ३० जना लडाकु मारिएका छन्,” प्रान्तीय एक अधिकारीले भने ।

मृत्यु हुनेमा लडाकुतर्फका एक जना स्थानीय कमान्डर हम्जा पनि रहेका छन् भने अन्य पाँच जना लडाकु घाइते भएका छन् ।

सरकारी सुरक्षा फौजले आइएस लडाकुहरुका सवारी साधन, ठुला ठुला मेसिन लगायतका अन्य सामग्रीहरु पनि नष्ट गरिदिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि १२० किलोमिटर टाढा पर्दछ । रासस÷सिन्ह्वा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK