अफगानिस्तानका अनौठा र रोचक तथ्यहरु

ENGLISH

WORLD

अफगानिस्तानका अनौठा र रोचक तथ्यहरु

7 June, 2016 | Anjana Bhandari | 805 Views | comments

आर्य सभ्यताको उद्गम मानिने अफगानिस्तान मुस्लिम अतिवादमा फसेर अहिलेको जर्जर अवस्थामा आउनुअघि मानव सभ्यता तथा संस्कृतिको हिसाबमा निकै धनी देश हो । यद्यपि अहिले पनि अफगानिस्तानमा विभिन्न खाले संस्कार तथा संस्कृति र परम्पराहरु कायम छन् जो बाँकी दुनियालाई अचम्ममा पारिदिने खालका छन् ।

aphganistan

अफगानिस्तानमा नयाँ वर्ष कहिले मनाइन्छ ? अफगानिस्तानको राष्ट्रिय खेल के हो ? के तपाइँलाई थाहा छ ?

अफगानिस्तानको राष्ट्रिय खेल बजुकसी हो । बुजकसीको अर्थ बाख्रा समात्नु हुन्छ । अर्थात् घोडामा दौडिएर मरेको बाख्रा समात्ने खेल नै अफगानिस्तानको राष्ट्रिय खेल हो । यो खेल देशको उत्तरी इलाकामा निकै लोकपि्रय छ र बुजकसीका विभिन्न प्रतियोगिताको आयोजना गर्ने गरिन्छ ।

अफगानिस्तानमा हरेक वर्ष मार्च २१ मा नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षलाई अफगानिस्तानमा नवरोज भनिन्छ ।

अफगानिस्तान सन् १९१९ मा बेलायतबाट स्वतन्त्र भएको हो । स्वतन्त्रताको लागि अफगानीहरुले ३ पटक बेलायतसँग लडाइँ गर्नुपरेको थियो । यस हिसाबले अफगानिस्तान भारत भन्दा २८ वर्ष पहिले स्वतन्त्र भएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK