एनआरएनएले अफगान घट्नाका आफन्तलाई एक-एक लाख दिने

ENGLISH

NRN GLOBAL

एनआरएनएले अफगान घट्नाका आफन्तलाई एक-एक लाख दिने

सरकार द्वारा पनि जनही १०/१० लाख रुपया दिने निर्णय

22 June, 2016 | Krishna Adhikari | 5350 Views | comments

nrna-6-286x300-1

तालिवानी द्वारा घटाइएको आत्मघाती बम बिष्फोटमा परि जीवन गुमाएकाहरुको नेपाली परिवारलाई गैर-आवासीय नेपाली संघले जनही एक-एक लाख सहयोग गर्ने घोषणा गरेको छ ।

अफगानिस्तानमा तालिवानी बिद्रोहीद्वारा गराइएको आत्मघाती बम-बिस्फोटमा पनि १२ जना नेपाली सहित २ जना नेपाली मुलका भारतीय नागरिकको निधन भएको थियो । बुधबार नेपाल एअरलाइन्सको चाटर्ड विमानले मृतकको सब नेपाल ल्याइपुर्याएको थियो । घटना भएको थाहा पाउने बित्तिकै गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले, र एनआरएनएले समबेदना प्रकट गर्दै सक्दो सहयोग गर्ने बाचा गरेका थिए ।

मृतकका आफन्तलाई सरकारले पनि जनही १०/१० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ। २१ तारिक क्यानेडाली दुताबासमा काम गर्ने नेपालीहरु लिएर अफिस जादै गरेको बसमा आत्मघाती बम बिस्फोट भएको थियो | सो बसमा भएका अन्य व्यक्तिको नयाँ दिल्लीमा उपचार भैरहेको जनाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK