अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौ‌ं अधिवेसन सम्पन्न

ENGLISH

NRN GLOBAL

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौ‌ं अधिवेसन सम्पन्न

12 September, 2017 | Bipin Acharya | 845 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौ‌ं अधिवेसन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा १५२ औं मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औं श्रृखला आयोजना गरिएको थियो ।

अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थसंगम राईको सभापतित्वमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष प्रेमप्रसाद भट्टाराई, द्वितिय उपाध्यक्ष सिताराम थापा, महासचिव मणि पौडेल, सचिव निराजन लुइटेल, कोषाध्यक्ष भोला थापा सह कोषाध्यक्ष हरि अधिकारी रहेका छन् । सदस्यहरु दीप मिलन, बिन्दा लामा, चक्र कार्की र सन्तोष अधिकारी छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले प्रवासमा विकसीत भइरहेको नेपाली साहित्यलाई नेपालसँग जोड्न जरुरी रहेको बताए ।

कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र याक्थुम्बा, नबोदित साहित्यीक वाचनालयका अध्यक्ष लेख कार्की र प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष लिलाम चिडीमगर लगायतकाले शुभकामना दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK