अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

ENGLISH

NRN GLOBAL

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

13 October, 2017 | Sandeep Bhattarai | 1055 Views | comments

काभ्रे जिल्लाबाट अध्ययन, रोजगारीलगायत पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका नेपालीको शुक्रबार यहाँ अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरेका छन् ।

गैरआवासीय नेपाली संघ(एनआरएन) जापानका कपिलदेव थापा संयोजक र एनआरएन स्पेनका दीपक खरेल सहसंयोजक रहेको १९ सदस्यीय समाज गठन गरिएको हो ।

समाजका सदस्यमा दिनेश उप्रेती, नन्द ढुंगाना, इन्दिरा त्रिपाठी, दिल लामा, अशोक उप्रेती, कष्णचन्द्र सेढाइ, शम्भु गौतम, कमल वाइवालगायत रहेका छन् । उद्योग राज्यमन्त्री रेशम लामाको उपस्थितिमा शुक्रबार यहाँ समाजको स्थापना गरिएको हो ।

सो अवसरमा राज्यमन्त्री लामाले विश्वभर रहेका काभ्रेली गृह जिल्लाको विकासका लागि संगठित हुनु खुशीको कुरा भएको बताउनुभयो ।

काभ्रे सम्पर्क समिती कतारको प्रथम अधिबेसन सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK