अन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्यान्डको तीज कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

अन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्यान्डको तीज कार्यक्रम सम्पन्न

15 September, 2015 | Sandeep Bhattarai | 1055 Views | comments

polअन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्यान्डले २०१५ अक्टोबर १३ गते आईतवार वरसवामा तीज कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष श्री मति लक्ष्मी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाज केन्द्रीय उपाध्यक्ष श्री मित्र लाल पार्देको प्रमुख अतिथी हुनुहुन्थ्यो भने बिशेश अतिथिमा एनआरएनए पोल्यान्डका अध्यक्ष डा बोध राज सुबेदी बिगत ५० बर्ष देखी पोल्यान्डमा बस्दै आउनु भएका पोल्यान्डबासी नेपालीका अभिभावक श्री दुर्गा मास्के हुनुहुन्थ्यो । कार्येक्रममा शुभकामना मन्तब्य डा एलिनी पोखरएल सुबेदिले दिनु भएको थियो । स्मरण रहोस् संसार भरी ५६ शाखा स्थापना गर्न सफल अनेकस को बिधिबत उदघाटन २०१२ अगस्त २६ पोल्यान्डमा भएको थियो ।

अनेकस पोल्यान्डबाट आयोजित दिदि बहिनिहरुलाई स्वागत मन्तव्य नि उपाध्यक्ष श्री मेघमान जोशिले गर्नु भएको थियो ।कार्यक्रमलाई रङी चङी पहिरनमा सजिएका दिदी बहिनिहरुको तीज नाचले रौनक्त्ता थपेको थियो ।स्मरण रहोस नया कार्य समिती ७ दिन भित्र गठन गरी अक्टोबर २१ गते कोमल ओलि पोल्यान्ड आएको अवसरमा सार्वजनिक गर्ने निर्णय भएको थियो र नया कार्यसमिती गठनको जिम्मेवारी संरक्षक श्री मित्र लाल पार्देलाई दिएको छ । महासचिब श्री कृष्ण न्यौपाने ले सन्चालन गर्नु भएको कार्यक्रममा श्री तेज नारायण अर्याल डा उदय राज आचार्य आई सि सि सद्स्य डा एलिनी पोखरेल सुबेदी सल्लाहाकार रिता न्यौपाने उपस्थिती भै नाचगान गर्नु भएको थियो ।

कार्यक्रमलाई रौनक्ता थप्नको लागी नाच्ने दिदि बहिनिहरु माझ कुर्सी दौड कार्यक्रम पनि राखिएको थियो ।उक्त कुर्सी दौड कार्यक्रमको पुरस्कारको प्रायोजन डा श्री बोध राज सुबेदी र डा श्रीमती एलिनी पोखरेल सुबेदिले गर्नु भएको थियो ।कुर्सी दौडमा प्रथम समिक्षा शर्मा दोश्रो सुनिता भुसाल केसि तेस्रोमा माया पुलामी हुनु भएको थियो।

अनेकस पोल्यान्ड्ले राखेको कार्यक्रमको खाना व्यवस्थापन तथा हल व्यवस्थापन लक्ष्मी सापकोटा सोम सैजु अनिल जोशी लगायतले गर्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK