अन्तराष्ट्रिय खेलबाट मेस्सीद्वारा सन्यासको घोषणा (पेनाल्टी मिस भिडियो )

ENGLISH

SPORTS

अन्तराष्ट्रिय खेलबाट मेस्सीद्वारा सन्यासको घोषणा (पेनाल्टी मिस भिडियो )

27 June, 2016 | Sandeep Bhattarai | 1705 Views | comments

messi

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सोमबार बिहान भएको खेलमा पेनाल्टी गोल गर्न चुकेपछि उनले यस्ती निर्णय गरेका हुन् ।

उसको यस्तो निर्णयले हजारौ फुटबल प्रेमी तथा विश्लेषक अचम्ममा परेका छन् । मेस्सिले भने ‘राष्ट्रिय टिमको लागि मेरो खेल सकियो, मेरो कोशिसको बाबजुद पनि च्याम्पियन भएनौ यसमा म दुखिद छु । ‘

सन् २००५ मा अर्जेन्टिनाको लागि डेब्यु गरेका २९ वर्षीय मेस्सीले अर्जेन्टिनाको लागि ११२ क्याप खेलेका छन् ।

पेनाल्टी गोल गर्न चुकेको भिडियो –

यो पनि हेर्नुस – कोपा अमेरिकाको उपाधि चिलीलाई (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK