अन्तत: नेपालले इमर्जिङ कप क्रिकेट खेल्न पाउने

ENGLISH

SPORTS

अन्तत: नेपालले इमर्जिङ कप क्रिकेट खेल्न पाउने

26 February, 2017 | Sandeep Bhattarai | 1120 Views | comments

नेपाली टिम

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल लगत्तै एसिसी इमर्जिङ कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली टिमले अन्तत: इमर्जिङ कप क्रिकेट खेल्न पाउने भएको छ ।

आउँदो चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । हङकङ र युएईले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका भएको यो खेल खेल्न नपाउने भन्दै नाम फिर्ता लिएपछि एसिसीले यस्तो निर्णय गरेको थियो । यो निर्णयले गर्दा नेपाल एसिसी इमर्जिङ कप क्रिकेट खेल्न बाट बन्चित भएको थियो ।

तर, हङकङले प्रतियोगिता खेल्ने बताएको छ । त्यस्तै बुधबार यो निर्णय प्रति पुनविचार गर्न नेपालले एसिसीलाई आग्रह गरेको थियो । अब यूएईको सट्टा मलेसियाले इमर्जिङ कप खेल्नेछ । एसीसी इमर्जिङ कप मार्च २५ देखि अपि्रल ५ अर्थात चैत १२ देखि २३ सम्म हुनेछ ।

नेपालले एसिसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK