अन्तत आमिरले रोजे कट्रिना

ENGLISH

ENTERTAINMENT

अन्तत आमिरले रोजे कट्रिना

12 May, 2017 | Bhawana Pathak | 720 Views | comments

कट्रिना कैफ नयाँ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खान र अमिताभ बच्चनसँग एक पटक फेरी देखिने भएकी छिन् । कटरीना कैफले यशराज फिल्म्सको मेगा प्रोजेक्ट फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ज्वाइन गरेकी छन् ।

आमिरले ट्विटरमा यो शेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामीले हाम्रो ठग भेटेका छौं कट्रिना । कैटलाई स्वागत छ ।’ कटरीना अहिले अबुधाबीमा आफ्नो नयाँ फिल्म ‘टाइगर जिन्दा है’ को छायांकनमा व्यस्त छिन् । फिल्मका निर्देशक अली अब्बास जफर हुन् र यसमा सलमान खान मुख्य भूमिकामा छन् । यो फिल्म २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो ।

ठग्स अफ हिन्दुस्तानमा आमिर, कटरीना र विजय कृष्ण आचार्य एकपटक फेरी काम गर्दैछन् । आचार्य यो फिल्मका निर्देशक हुन् । यी तीनले यसभन्दा अगाडि ‘धूम ३’ मा एकसाथ काम गरेका थिए । आमिर र बच्चन भने पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । कटरीना र बच्चनले भने ‘सरकार’ र ‘बूम’ मा एकसाथ काम गरिसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK