अन्जु पन्त “टेक्सस युएनएन सम्मेलन” मा आउने

ENGLISH

ENTERTAINMENT

अन्जु पन्त “टेक्सस युएनएन सम्मेलन” मा आउने

विजय थापा ।

21 May, 2018 | Kabi Adhikari | 2155 Views | comments

नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – अन्जु पन्त। ९ महिना अगाडी अमेरिका आई सकेकी गायिका अन्जु पन्त पुन अमेरिका आउने भएकी छिन् ।

उनि युनाइटेड नेप्लिज एसोसिएसनको तेश्रो सम्मेलनको लागि टेक्सस राज्यको ड्यालस शहरमा सम्मेलनमा प्रस्तुतिको लागि आउन लागेकी हुन् । आगामी मे २६-२७ मा हुने उक्त सम्मेलनमा उनका चर्चित गीतहरु सुन्ने अवसर श्रोताहरुले पाउने भएका छन् ।

उनले ९ महिना अगाडी डिसीमा गरेको प्रस्तुतिमा दर्शकलाई मन्त्र मुग्ध पारेकी थिइन् । उनले आफ्ना चर्चित गीतको साथै माइतिघर चलचित्रको प्राण भन्दा प्यारो गीत मिश्रित गीत गाउँदा माहौल तातेको थियो भने दर्शक झुमेका थिए l

यस पटक पनि टेक्ससमा उनका प्रशंसक तथा दर्शक पक्का झुम्ने छन् । न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’,तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु सुन्न श्रोता तथा दर्शक प्रतिक्षारत छन ।

अन्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK