अनेसास महिला समिति विस्तार

ENGLISH

NRN GLOBAL

अनेसास महिला समिति विस्तार

15 September, 2017 | Sandeep Bhattarai | 970 Views | comments

अनेसास महिला समिति विस्तारअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ ।

साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको उपाध्यक्षमा भगवती बस्नेत(इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहनु भएको छ भने सदस्य सचिवमा बिजया सिंखडा (अमेरिका) र कोषाध्यक्षमा बिमला निरौला (अमेरिका) रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा कुन्ती थापा(अमेरिका), सानु घिमिरे (अष्ट्रेलिया), जीवन अर्याल (जापान), मिना शाक्य प्रधान (अमेरिका), पुनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अश्मिता सुमार्गी (नेपाल) रहनु भएको छ ।

समितिले यस अबधिमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्ने छ । यसबाट विश्वभर छरिएर रहेका नेपाली महिला साहित्यकारलाई एक सुत्रमा बाँध्न मद्दत पुग्ने बिश्वास लिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज​ ​महिला समितिको गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK