अनेसास बेल्जियमको अध्यक्षमा पुडासैनी

ENGLISH

NRN GLOBAL

अनेसास बेल्जियमको अध्यक्षमा पुडासैनी

27 October, 2017 | Sandeep Bhattarai | 2250 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ कार्यसमिति चयन गरिएको छ । अक्टोबर २६ का दिन अनेसास बेल्जियमले आयोजना गर्दै आएको ‘लक्ष्मी जयन्ती’का अवसरमा सम्पन्न पाचौँ अधिवेशनले २०१७-२०१९ को लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजले राजकुमार पुडासैनीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षद्वयमा परमानन्द सापकोटा र मोहन खत्री रहेका छन् भने महासचिवमा सौरब कारन्जित चयन भएका छन् ।

त्यस्तै सचिवमा जमुना गैरे बास्तोला, कोषाध्यक्षमा डिल्लीराम अम्माई र सदस्यहरुमा नन्दु घले, माधव सापकोटा र बिष्णु सापकोटा रहेका छन् ।

बेल्जियममा कवि तिर्थ सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK