अनेसास जापानको ३७ औं साहित्यिक शृङ्खला सम्पन्न

ENGLISH

NRN GLOBAL

अनेसास जापानको ३७ औं साहित्यिक शृङ्खला सम्पन्न

टोकियोमा ‘वाडुली र यादहरू’ विमोचित

12 July, 2016 | Sandeep Bhattarai | 2965 Views | comments

भानु जयन्तीको अवसर पारेर गत आइतबार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको ३७ औं शृङ्खलाको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

kriti

जापानका लागि कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल …माइला’अनेसासका सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य भूषण घिमिरे र अनेसास जापानका अध्यक्ष बिष्णु घिमिरेले मुक्तककार अरुण पौडेलद्वारा रचित मुक्तक संग्रह ‘बाडुल्की र यादहरु’ नामक पुस्तकको बिमोचन गर्नुभएको थियो । जापानका लागि कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपाली कृतिहरुको प्रकाशनबाट नेपाली साहित्यको बिकासमा टेवा पुग्ने बिचार ब्यक्त गर्नुभयो।

k1

अनेसास जापानका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’अनेसासका सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य भूषण घिमिरे लगायतका अतिथिले साहित्यिक कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा दर्जन वढी साहित्य क्षेत्रमा रुचि राख्ने स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।

k2

k3

k4

यो पनि हेर्नुस – जापानको सर्वोच्च शिखर चुम्दै नेपाल भ्रमण र नेपाल फेस्टिवलको निम्तो दिए कान्साईका युवाहरुले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK