अनेसास जापानको अध्यक्षमा दिप पाठक

ENGLISH

NRN GLOBAL

अनेसास जापानको अध्यक्षमा दिप पाठक

15 November, 2017 | Kunjar Bhattarai | 605 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरको अध्यक्षमा दिप पाठकको चयन भएका छन्  ।अनेसास जापान च्याप्टरको १० औं अधिवेशनले दिप पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो  ।

कार्यसमितिको उपाध्यक्षमा गिरिजा गैह्रे र श्रवण सत्याल चुनिएका छन् । यसैगरी महासचिवमा अरूण पौडेल, सचिवमा जिवन अर्याल, सहसचिवमा रविन शर्मा र कोषाध्यक्षमा सरिता ढकाल चयन भएका छन् ।

यस्तै  रबिन्द्र दिख्खुपा, बिमान किराती, सुमित गिरी, हेमन्त गिरी, अर्जुन दृष्टि पौडेल, मिनराज बास्तोला, आनन्द अधिकारी, श्याम शितल, संगिता कुवँर, सबिना रेग्मी र प्रकृति फुँयाल सदस्यहरूमा चयन भएका हुन।

कार्यक्रममा बेलुकाजी थापा, दिनेशराज ज्ञवाली, सन्देश पोखरेल, केशव थापा, अरूण पौडेल, समर्पण गद्देल, हेमन्त गिरी, लक्ष्मी रेग्मी पौडेल, लोकनाथ अधिकारी, भुवन रोका, दिप पाठक, आनन्द अधिकारी, जीवन अर्याल, समुद्रराज पौडेल, रामकृष्ण बम मल्ल लगायतले रचनाहरु प्रस्तुत गरेका थिए ।

अनेसास बेल्जियमको अध्यक्षमा पुडासैनी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK