अनेसास ईटालीले भानु जयन्ति मनाउँदै

ENGLISH

NRN GLOBAL

अनेसास ईटालीले भानु जयन्ति मनाउँदै

15 June, 2016 | arjun baral | 1220 Views | comments

itly

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले रोममा भानुजयन्ति मनाउने भएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आगामि जुलाई १७ गते आइतवार एक साहित्यिक कार्यक्रमका साथ उनको सम्झना गर्न लागिएको हो।

ईटालीमा भानुभक्तको स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागिएको पहिलो पटक हो। भानु जयन्तिको मनाउने क्रममा ईटाली निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना प्रस्तुत गरिने अनेसास ईटालीका महासचिव रामहरी खकुरेलले जानकारी दिएका छन्।

आदिकवि आचार्यलाई नेपाली साहित्यमा विशेष सम्मान र महत्वक साथ हेरिन्छ। आचार्यले नै संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी काव्यात्मक रुपले प्रस्तुत गरेका थिए। यस वाहेक उनका अन्य फुटकर कृतिहरु नेपाली भाषामा रचता गरिएका छन्। भानुभक्तको जन्म वि.स १८७१ मा चुँदिरम्घामा भएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK