अनुष्काको लागि चुनौतीको रुपमा देखा परीन् ऐश्वर्या

ENGLISH

ENTERTAINMENT

अनुष्काको लागि चुनौतीको रुपमा देखा परीन् ऐश्वर्या

25 September, 2016 | Anjana Bhandari | 1040 Views | comments

aishwarya-with-anushka

बलिउड अभिनेत्री अनुष्का शर्माका लागि अभिनेत्री ऐश्वर्या राय चुनौती रुपमा देखा परेकी छिन् । यसको कारण भने तिहारबाट रिलिजमा आउन लागेको फिल्म ‘ए दिल हे मुश्किल’मा ऐश्वर्याको भूमिका अगाडी अनुष्का फिक्का देखिनु ।

यस फिल्ममा अनुष्का र ऐश्वर्या मुख्य भूमिकामा छन् । फिल्मको गीत तथा टिजर सार्वजनिक भइसकेको अवस्थामा ऐश्वर्याको अगाडी अनुष्कालाई छायामा पारेको देखिन्छ । जसले अनुष्काको भन्दा ऐश्वर्याको चर्चा बढेको देखिन्छ ।

यसकारण पनि दर्शकहरु अनुष्का भन्दा ऐश्वर्याको प्रतिक्षामा रहेको पाइन्छ, जसले गर्दा अनुष्काको सामु ऐश्वर्या चुनौती बनेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK