अनलाइनमा लिक भयो ‘रइस’ र ‘काबिल’

ENGLISH

ENTERTAINMENT

अनलाइनमा लिक भयो ‘रइस’ र ‘काबिल’

27 January, 2017 | Bhawana Pathak | 970 Views | comments

शाहरुख खान अभिनित चलचित्र रइस अनलाइनमा लिक भएको छ । त्यस्तै, ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ पनि लिक भएको छ ।बुधबार रिलिज भएका दुवै चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको छ ।

lik

यस्ता साइटहरुमा पाइने चलचित्रको ‘क्वालिटी’ राम्रो नभएपनि मानिसहरुले पैसा जोगाउन यस्ता चलचित्र डाउनलोड गरेर हेर्ने गरेका छन् ।यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो ।

त्यस्तै, सुल्तान, माझी द माउन्टेन म्यान र उड्ता पञ्जाव भने चलचित्र रिलिज हुनभन्दा अघि नै लिक भएको थियो ।यसरी चलचित्रको पाइरेसी बढ्दा उनीहरुको बक्स अफिल कलेक्सनमा असर देखिने जानकारहरु बताउँछन् ।रइस र काबिलका निर्माताहरुले यसबारे अधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK