अनलाइनबाटै विश्वविद्यालयको अध्ययन

ENGLISH

अनलाइनबाटै विश्वविद्यालयको अध्ययन

1 June, 2016 | Krishna Adhikari | 465 Views | comments

तपाईँमा पढ्ने चाहना छ ? नेपालमै भएरपनि कामले क्याम्पस जान सक्नु भएको छैन अथवा तपाईँ रोजगारीका लागि विदेशीनु भएको छ ।

सरकारले त्यस्तै विद्यार्थीहरुलाई लक्षित गरेर अनलाइनबाटै भर्ना हुने, पढ्ने र परीक्षा समेत दिनसक्ने गरी विश्वविद्यालय स्थापना गर्दैछ ।

सरकारले नियमित क्याम्पस जान नभ्याउने तथा श्रमका लागि विदेशमा गएकाहरुले समेत आफ्नो पढाईलाई निरन्तता दिन सक्नेगरी शिक्षा मन्त्रालयले ल्याएको प्रस्ताव संसदले स्वीकार गरेको छ । खुल्ला विश्वविद्यालय स्थापना गर्न प्रस्तावित विद्येयक संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले पारित गरेको हो । खुल्ला विश्वविद्यालय स्थापना सबन्धित विद्येयक भोलि संसदमा दर्ता हुँदैछ ।

व्यवस्थापिका संसदले विद्येयक पारित गरेसँग ऐनको रुपमा लिनेछ । यससँगै खुल्ला विश्वविद्यालय स्थापना गर्ने कानुनी ढोका खुल्नेछ ।

खुल्ला विश्वविद्यालयमा विद्यार्थीलाई कक्षाकोठामा मात्रै नराखी अनलाइन, नेट तथा अन्य माध्यमबाट पनि पढाउने गर्छ । अनलाइनबाटै भर्ना हुने, पढ्ने र अनलाइनबाटै परिक्षा लिने व्यवस्था गरिएको हुन्छ । परीक्षा प्रणालीमा प्रयोगात्मक विधिलाई जोड दिन्छ ।

यो पनि पढ्नुहोस्- मर्मत भइरहेको गाडीले टाउको च्यापेर चालकको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK