‘अनमोल क्षण’को ट्रेलर सार्वजनिक ( भिडीयो )

ENGLISH

ENTERTAINMENT

‘अनमोल क्षण’को ट्रेलर सार्वजनिक ( भिडीयो )

12 June, 2016 | Anjana Bhandari | 500 Views | comments

anamolअसार १७ गतेदेखि नेपालमा रिलीज हुने चलचित्र ‘अनमोल क्षण’को ट्रेलर सार्वजनिक भएको छ।अनमोल गुरुङले निर्देशन गरेको यो चलचित्र यसअघि सिक्किमका बिभीन्न स्थानमा रिलीज भैसकेको छ भने चलचित्र यातिबेला विदेशका बिभीन्न ठाउमा बिशेस सो भैरहेको छ ।

सिक्किममै छायांकन भएको यो चलचित्रले बिभीन्न अवार्ड समेत जितीसकेको छ ।पारिवारिक प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई राधा थापाको प्रस्तुतीमा किसोर राईले निर्माण गरेका हुन् ।

चलचित्रमा शलोम काबो लेप्चा ,स्नेहा राई ,अनुरुप राई सन्नी लेप्चा लगायतको अभिनय देख्न सकिन्छ । तिन घुम्ती संगै रिलीजमा आउन लागेको यो चलचित्रमा अनमोल गुरुङ र आनन्द राईको संगीत , पनु लुच्क्सोमको छायांकन रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK