अनमोल केसीलाई ५० लाखको अफर

ENGLISH

ENTERTAINMENT

अनमोल केसीलाई ५० लाखको अफर

22 November, 2017 | Kunjar Bhattarai | 1155 Views | comments

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को पाँचौ चलचित्र ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।  अनमोल केसी  चर्चित मात्रै  होइन महंगा  बन्दै गएका छन् । अनमोललाई चलचित्रमा लिएको खण्डमा निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै भएको छ ।

‘कृ’ चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । उनै, अनमोललाई छायांकनको क्रममा केही चलचित्रबाट ३० लाख पारिश्रमिकको समेत अफर आएको थियो । तर ती चलचित्रमा अनमोलले काम गरेनन् ।

हाल अनमोलका लागि ५० लाखसम्मको अफर आएको खबरले चलचित्र बजार चर्चामा छ । अनमोललाई केही निर्माताले चलचित्रमा काम गर्नका लागि ५० लाखको पारिश्रमिक अफर गरेका छन् । अनमोलले यी चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा अझै पक्का गरिसकेका छैनन् ।

अनमोललाई केही चलचित्रबाट ५० लाखसम्मको अफर आएको छ । निर्माता सुनिलकुमार थापा, निर्देशक सिमोस सुनवार र सुरेन्द्र पौडेलले अनमोललाई ५० लाखको अफर गरेको खबर बाहिरिएको छ ।

निर्देशक झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा तयार हुन लागेको चलचित्रका लागि अनमोललाई ५० लाखको अफर आएको उनका पिता भूवन केसीले  बताए ।

तर ,यता निर्देशक झरना थापाले भने यो कुराको खण्डन फेसबुकमार्फत गरेकी छिन् । उनले एउटा कलाकारलाई ५० लाखसम्म दिएर अफर गर्दा चलचित्रको मुनाफा कती लाग्ला भन्दै प्रश्न गरेकी छिन् । उनले, कुनै पनि कलाकारलाई आफूले ५० लाखमा अफर नगरेको समेत फेसबुक मार्फत स्पष्ट पारेकी छिन् ।

एउटा कलाकारलाई ५० लाखसम्मको अफर गर्नु आफ्नो सोच भन्दा बाहिरको कुरा भएको झरनाको भनाई छ । यसरी, अनमोललाई ५० लाखको अफरले अहिले चर्चा पाएको छ । तर, अनमोल पिता भूवन केसी र निर्देशक झरना थापाको कुरा जुधेका छन्।

अनमोल केसीको फिल्मबाट डेब्यु गर्दै अदिती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK