अनमोलसँग फेरी नयाँ हिरोइन: हिरोइनको खोजि

ENGLISH

ENTERTAINMENT

अनमोलसँग फेरी नयाँ हिरोइन: हिरोइनको खोजि

25 June, 2016 | Bipin Acharya | 1100 Views | comments

अनमोल केसीले आफ्नो पाँचौ फिल्ममा नयाँ हिरोइनसँग जोडी बाँध्ने भएका छन्। २० लाख पारिश्रमिक बुझ्दै साइन गरेको फिल्म ‘क्रि’का लागि निर्माण पक्षले अडिसन आवहान गरेको छ।

dreams

भुवन केसी र सुभाष गिरीले संयूक्तरूपमा निर्माण गर्न लागेको सो चलचित्र आठ महिनापछि फ्लोरमा जाने फिल्ममा नयाँ हिरोइनलाई नै डेब्यू गराउने तय भएपछि अडिसन आव्हान गरिएको हो ।

अडिसनबाट हिरोइन हुन इच्छुकका लागि मापदण्ड पनि तोकिएको छ। तोकिएको मापदण्डका अनुसार सुन्दर अनुहारका साथमा न्यूनतम ५.५ फिट उचाइ हुनुपर्नेछ । त्यस्तै उमेरको हकमा भने १८ देखी २२ वर्षको हुनुपर्नेछ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको एक्सन-लभस्टोरी ‘क्रि’मा हिरोइन बन्न चाहनेहरूले २५ जुन देखी २५ अगस्टसम्म आफ्नो वायोडाटा मेल गर्न सक्नेछन्।

हिरोइनको खोजी चल्दै गर्दा अनमोल केसी आफ्नो अगामी फिल्मका लागि ७ महिना लामो ट्रेनिङ्मा जाने भएका छन्। उनले यस अवधिमा डान्स, फाईट र जिम गरेर आफूलाई तयार पार्नेछन् । फिल्मका लागि उनले सिक्स प्याक बनाउन लागेको बताइन्छ।

im

फिल्मलाई भुवन केसी र सुभाष गिरीले संयूक्तरूपमा निर्माण गर्न लागेका हुन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK