अधिकारीद्वारा एनआरएनए स्पेनको सचिव पदको लागि उम्मेद्वारी घोषणा

ENGLISH

अधिकारीद्वारा एनआरएनए स्पेनको सचिव पदको लागि उम्मेद्वारी घोषणा

दिल कुमार श्रेष्ठ

6 July, 2017 | Sandeep Bhattarai | 675 Views | comments

तारानाथ अधिकारी

एनआरएनए एनसीसी स्पेनको अधिवेशन नजिकिदै गर्दा बिभिन्न पदहरुको निम्ति भागदौड सुरु भैसकेको छ l यसै क्रममा तारानाथ अधिकारीद्वारा स्पेनको एनआरएनए २०१७-१९को कार्यकालको निम्ति सचिव पदको लागि उम्मेदवारी दर्ता गराएका छन् l

खाडी मुलुकहरुमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनिहरुमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा पनि उत्तिकै तल्लिन थिए l

कतार बसाइको अबधिभर पनि बिभिन्न संघसंस्थासंग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रशंसनीय रह्यो l खाडीमुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै हुन् l

अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाई केहि वर्ष अगाडी मात्रै बिटमार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् l त्यहाँ पुगेलगत्तै उनलाई समाजसेवाको भावले पछ्याईरह्यो l पुन समाजसेवालाइ निरन्तरता दिने निर्णय संगै एनआरएनए स्पेनसंग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् l

एनआरएनए स्पेनको अध्यक्ष पदमा तीन जनाको उमेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK