अचेलले गर्यो नाटक “काले बिरामी भएछ” को मन्चन

ENGLISH

ENTERTAINMENT

अचेलले गर्यो नाटक “काले बिरामी भएछ” को मन्चन

20 July, 2017 | Kunjar Bhattarai | 1325 Views | comments

अचेल (अभिनयद्वारा चेतनाका लहरहरु)नाट्य समुहले नाटक “काले बिरामी भएछ” सडक नाटक मन्चन गरेको छ । युवालयको आयोजना र युनिसेफको सहयोगमा अचेलले नाटक मन्चन गरेको हो ।

स्वास्थ्य सम्वन्धि जनचेतना जगाउने बिषयबस्तु समेटेको सो नाटक अचेलले साउन ३ गते ललितपुरको बालकुमारी र लगनखेलमा मन्चन गरेको थियो भने साउन ४ गते काठमाडौको सोल्टीमोड र टेकुमा मन्चन गरेको छ । उसले सो नाटक साउन ६ गते भक्तपुरमा मन्चन गर्ने भएको छ ।

सडक नाटकले मनोरञ्जनपुर्ण र सरसफाइमा ध्यान पु¥याउँ, खानाखानु अघि र दिशा गरे पछि साबुन पानी ले हात धुनु पर्छ भने जस्ता स्वास्थ्य सन्देश बोकेको कलाकार नमस्ते दिवाकर घिमिरेले जानकारी दिए ।

उप्त नाटकको परिकल्पना तथा निर्देशन अजित अर्यालले गरेका हुन भने नाटकमा बिजेन शाह,रुपेश मगर दिवाकर घिमिरे,बिजिता शाह,रबिन खड्का, सौगात बस्नेत,गिता खड्का,सुशिला थापा,नवीन पौडेलले अभिनय गरेका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK