अग्रेजी नयाँ बर्षको अवसरमा मलेसियाको केलाङमा सांगितिक कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

अग्रेजी नयाँ बर्षको अवसरमा मलेसियाको केलाङमा सांगितिक कार्यक्रम हुने

23 December, 2016 | Bipin Acharya | 1120 Views | comments

अग्रेजी नयाँ बर्षको अवसरमा  मलेसियाको केलाङमा सांगितिक कार्यक्रम हुने भएको छ । जनवारी १ मा केलाङमा दर्शन नमस्ते सांगितिक धमाका हुने भएको हो ।

16122104mlsay

राष्ट्रिय कलाकार र प्रवासमै रहेका कलाकारहरुको  कलालाई दर्शक सम्म पुर्याउन धमाका गर्न लागिएको आयोजक दर्शन नमस्तेका प्रो. बिकेन्द्र लिम्बू र संयोजक संगम गुरुङले बताउनु भयो । आयोजकका अनुसार कार्यक्रममा धेरै भन्दा धेरै दर्शक को अपेक्षा गरेर कार्यक्रम लाई निशुल्क प्रबेस को ब्याबस्थाप्न गरिएको छ ।

सो कार्यक्रममा नेपालबाट मुजिक भिडियोको शुटिङका लागि औनुभयका मोडल अनिता बस्नेत, तथा हास्यकलाकार सुजन न्यौपाने, गायक अमर राई, बसन्तराज गौतम, भुवन ओलि,अबिनास कान्छो सारा पौडेल मोडेल प्रनिता तामाङ  लगायतले आफ्नो प्रस्तुती दिने भएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK