अक्षयकोषलाई प्रवासीद्वारा १७ लाख सहयोग

ENGLISH

NRN GLOBAL

अक्षयकोषलाई प्रवासीद्वारा १७ लाख सहयोग

4 December, 2018 | Sandeep Bhattarai | 1150 Views | comments

ओमकुमारी शान्ति कोष

विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो ।

समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गर्नुभयो । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ का ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित अक्षयकोषमा स्वदेश तथा विदेशबाट हालसम्म रु ६२ लाख सङ्कलन भएको सचिव लोकेश पुनले जानकारी दिनुभयो ।

कोषमार्फत २०७५ असोजसम्म १०१ जनालाई उपचारका लागि रु एक करोड ८२ लाख २४ हजार सहयोग गरिएको सचिव पुनले बताउनुभयो । संस्थालाई व्यक्तिगत रूपमा रु दुई लाख र संस्थागत रुपमा रु तीन लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गरिने व्यवस्था छ । रु पाँच हजार पाँच सय सहयोग गरेर कोषको आजीवन सदस्य बन्न सकिन्छ । कोषले मुट, मिर्गाैला, अर्बुद, आँखालगायत रोगबाट थलिएर अर्थाभावका कारण उपचार गराउन नसकेका जिल्लाका बिरामीलाई सहयोग गरिने अध्यक्ष शाक्यले बताउनुभयो ।

गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK