अंग्रेजी नयाँ बर्ष २०१७ मा आबुधाबीमा सास्कृतिक कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

अंग्रेजी नयाँ बर्ष २०१७ मा आबुधाबीमा सास्कृतिक कार्यक्रम हुने

30 December, 2016 | Krishna Adhikari | 935 Views | comments

uae

काइट इन्टरटेन्टमेन्टको आयोजनामा नेपालका बहुचर्चित तथा एतिहासिक हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा संचारकर्मी नरेश भट्टराई ,गायक राजनराज शिवाकोटी, कलाकार मोहित आचार्य ,नरेन्द्र कंसाकार लगायतको प्रस्तुति रहनेछ ।

आबुधाबी नेशनल थिएटरमा हुन लागेको कार्यक्रम ग्रीनलाइन ट्राभल्सको मुख्य प्रायोजनमा हुने भएको हो । आबुधाबीमा रहेको नेशनल थिएटर हलमा हुन लागेको पहिलो नेपाली कार्यक्रम रहेको आयोजकले दाबि गरेका छन ।

मह जोडीको लोकप्रियता र दर्शकहरुको मागलाई मध्यनजर गर्दै दुई हजार भन्दा धेरै सिट संख्या रहेको अत्याधुनिक सुविधा सम्पन्न हलमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमको मुख्य प्रायोजक ग्रीनलाइन ट्राभल्स गु्रपका निर्देशक बालकृष्ण खड्काले बताउनुभयो ।

बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्ने काइट इन्टरटेन्टमेन्टले यसपटक अंग्रेजी वर्षमा नेपालका चर्चित ब्याक्तिको उपस्तिथिमा हुने कार्यक्रम आयोजना गरिएको आयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

मोफसल मिडिया गु्रप अपिसियली मिडिया पाटनर रहेको कार्यक्रम गैर आवासीय नेपाली संघ युएईको सहकार्य हुने भएको हो ।आयोजकले मह यात्रा सास्कृतिक कार्यक्रमलाई सफल बनाउन  सामाजिक संघसंस्था ,व्यवसायी,बुद्धिजीवी  संचारकर्मी तथा युएईबासी सम्पूर्ण नेपाली समक्ष अनुरोध गरेका छन ।

एनआरएन अमेरिकामा पृथ्वी जयन्ती मनाउने मनाउने निर्णयले विवाद – 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK